Thursday, May 24, 2012

Wish For unity in diversity


बिहान उठ्ने बित्तीकै हिमाल देख्न पायियोस् ।।
यि हातले सधैं सधैं नेपाल लेख्न पायियोस्


रामकृष्ण  ढकालको राष्ट्रियताले ओत्प्रोत मिठो गीतले  सारा दरबार मार्ग गुन्जिएको थियो ।कुरा हो जेठ गते दरबार मार्गमा भएको बृहत आमसभा  तथा सद्भाव जुलुस्को नेपाल उध्योग बाडिज्य  संघको आगुवाइमा बिभिन्न छेत्रका ब्यक्तित्व हजारौ नेपाली जनताको उपस्थितीमा सम्पन्न गरिएको यो बृहता आमसभा तथा सद्भाव जुलुस् को मुख्य नारा भनेका :- गरी खान देउ   समयमै संबिधान देउ   हिमाल ,पहाड ,तराई कोइ छैन पराइ   जस्ता थिए













देशमा नेताहरुको लापर्वाही बिभिन्न समुदाय बिचमा साना आशमाझ्दरी ले उत्त्पन्न हुन थालेको बिसम परिथितिलाई बेलैमा  निर्मुल पार्न गरिएको यो कार्यक्रम सराह्निय छ। आफ्नो नामलाई चिनाउने होड्बाजिमा लागेकालाइ सबैलाई चिनाउने नेपालनै नरहला भनेर सचेत गराउने काम यस् कार्यक्रमबाट भएको छ ।


राष्ट्रियता ,राष्ट्रिय अखान्डतका र सद्भावका लागि जुट्न सबै नेपाली दाजुभाइ तथा दिदिबहिनी एक हुनुपर्ने बेला हो यो ।

No comments:

Post a Comment